देशपाेष्ट/काठमाण्डाैं । नेपालको ग्रिन कभरी र समावेसी विकासको लागि जर्मन सरकारले १ अर्ब ४० करोड रुपैयाँ अनुदान स्वरुप दिने भएको छ ।
यससम्बन्धी सम्झौतामा बुधबार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफरले हस्ताक्षर गरेका छन्।
प्राप्त सहयोगबाट नीति र सार्वजनिक क्षेत्रलाई ग्रीड जोडिएको सोलार फार्म विस्तार गर्न, सौर्य ऊर्जाबाट सिँचाइ र अन्य गतिविधि विस्तार गर्न सहयोग पुग्नेछ।
सो सहयोग नेपालको ग्रामीण भेगको विकासमा केन्द्रित गरिनेछ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]