• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 14, Apr, 2021
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / स्थानीय तह

विद्यालयमा चरम भ्रष्टाचारः जस्ताको छाप्रोमा पढ्न विद्यार्थी वाध्य

४ पुष २०७७, शनिबार १०:४६ मा प्रकाशित (3 महिना अघि) अनुमानित पढ्ने समय : ८ मिनेट
देश पोस्ट
  • ४८९ पटक पढिएको
  • जतना खड्का/दाेलखा ।  दोलखाको विगु गाउँपालिका ३ बुलुङ स्थित सारदा मा.वि. मा चरम भ्रष्टाचार भएको भेटिएको छ । ७२ सालको विनासकारी भुकम्पले विद्यालय भवन भत्काएपछि विद्यालय निर्माणमा विभिन्न दातृ निकायहरुले भवन निर्माणको लागि गरेको सहयोग रकम र विद्यालयका भौतिक सामग्रीहरुमा भ्रष्टाचार भएर नयाँ विद्यालय भवन नबन्दा विद्यार्थीहरु जस्ताको भवनमा काठ्यांग्रिएर अध्ययन गर्न बाध्य बनेका छन् ।

    विभिन्न विवादहरु सिर्जना गरि नयाँ विद्यालय व्यवस्थापन समिति निर्माण नगरि म्याद सकिएर विघटन भएको वि.व्य.स. र प्रधानाध्यापकको मिलोमतोमा विद्यालयको भौतिक समाग्री लिलाम विक्री गरेको स्थानियबासीहरुले बताए । विघटित वि.व्य.स.को म्याद २०७६ मंसिर १५ गते सकिए पनि सोहि समितीले अहिले सम्म निर्णयहरु गरिरहेको र विघटित समिति र प्रधानाध्यपक वालकृष्ण ठकुरीले २०७७ कार्तिक २१ गते निर्णय गरि विद्यालयको भौतिक सामाग्री लिलाम विक्री गरेको हो ।
    भुकम्पले भत्काएका भवनको काठ, जस्तापााता, विद्यालय परिसरका रुख कटान गरि लिलाम विक्री गरिएको हो । नयाँ विद्यालय भवन निर्माणको लागि लायन्स क्लब अफ काठमाण्डौं, सहयात्री कारितास लगायत विभिन्न संघ संस्थाले जस्तापाता सहयोग गरेकोमा अनुदानमा प्रप्त ति समाग्री पनि लिलाम विक्री गरिएको हो ।

    पुरानो वि.व्य.स.को म्याद सकिए पछि नयाँ वि.व्य.स चयन गर्न १५ पटक भन्दा बढी अभिभावक भेला गरिएपनि विविन्न विवाद सिर्जना गरि नयाँ वि.व्य.स. गठनमा अवरोध पैदा गरिने गरिएको नि.व्य.स. का आकांक्षी एक उम्मेदवारले बताए ।
    विद्यालयको सम्पत्ती लिलाम विक्रीको विषयमा वडाध्यक्ष लाई प्रश्न गर्दा यस सम्बन्धमा वडालाई कुनै जानकारी नभएको र वडा सँग लिलाम विक्रीको विषयमा विद्यालयले कुनै समन्वय र जानकारी नगरेको वडाध्यक्ष श्रीराम खड्काले बताउनु भयो । विद्यालयले ति सामाग्री कुन निर्णयको आभारमा कसको अनुमतीमा कति रकममा कहिले लिलाम विक्री गरेको हो केही जानकारी नभएको विगु गाउँपालीकाका शिक्षा शाखा प्रमुख पेमा दोर्जे थाेेेकरले बताए ।
    https://www.facebook.com/messenger_media?thread_id=100006289746429&attachment_id=453073015690896&message_id=mid.%24cAAAACB48VAF8pv0T_l2dbfIzxJ_q

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक विकास मन्त्रीको नयाँ बर्ष ज्येष्ठ नागरिक संग ।

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    आज ०१ बैशाख २०७८ बुधबार, माता पाथिभराको दर्शन गरि दैनिक राशिफल हेर्नुहोसः

    मिडियामैत्री बजेट निर्माणमा सहजिकरण गर्ने मन्त्री राईको उद्घोष ।

    कोरोनाबाट तीन जनाको मृत्यु

    सर्वोच्चद्वारा अनलाइन सञ्चारमाध्यम नवीकरण नगरे रोक लगाउने व्यवस्था बदर

    सेनाको जिप दुर्घटना हुँदा ५ घाइते, २ को अवस्था गम्भिर

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    पूर्वएमालेका १२१ मध्ये ८२ सांसद ओलीसँगै, नेता नेपाल ३९ सांसद लिएर प्रचण्डसँग (सूचीसहित)

    विप्लव नेकपाका नेता ओली नेतृत्वको नेकपामा प्रवेश

    दुई अध्यक्षको सहमतीमा माधव नेपालको आपत्ती

    समाचार

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    प्रदेश–२ का प्रमुखद्वारा रासस निरीक्षण

    दुर्घटना

    गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

    nekapa yemale

    माकुने र भिम रावललाई एमालेबाट निलम्बन,नेपालद्वारा ओली पार्टी बाट निलम्बन हो ? भन्ने प्रश्न ।

    सम्बन्धित खबरहरु

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    प्रदेश–२ का प्रमुखद्वारा रासस निरीक्षण

    गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

    खोटाङकि सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

    ओलीलाई मोहोरा बनाइयो : प्रचण्ड

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    संचालक तथा सम्पादक : लोकमणि रिजाल
    सह सम्पादक : प्रकाश पोखरेल
    सम्वाददाता: प्रदिप राई
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    ग्राफिक डिजाईनर : ......
    सुर्यविनायक-१०, भक्तपुर, नेपाल
    मोबाईल नं ९८४२९०६६४२
    Email: postdesh@gmail.com

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2021: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑