देशपाेष्ट/काठमाण्डाैं । लोक सेवा आयोगले नेपाल न्याय सेवाको शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षा भवन तोकेको छ । आयोगले विज्ञापन नम्बर १६६८६–१६६९२/२०७६–२०७७ (खुला तथा समावेशी) नेपाल न्याय सेवा न्याय, कानून र सरकारी वकिल समूहको एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधक)पदमा आवेद दिने उम्मेदवारहरुको लागि परीक्षा भवन तोकेको हो ।
विस्तृतमा हेर्नुस्ः
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]