• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 14, Apr, 2021
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / पर्यटन

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारकाे निर्णय

३ मंसिर २०७७, बुधबार ०८:१० मा प्रकाशित (4 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • २६८ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाैं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । मन्त्रालयले केबलकार, जंगल सफारी र संग्रहालयजस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सुरक्षा अपनाएर सुरक्षित रहने उपाय अपनाएर खुला गर्ने निर्णय गरेको हो ।
    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको उल्लेख छ । यसरी खुल्ने केबलकार, जंगल सफारी र संग्रहालयजस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालाना भए नभएको भने मन्त्रालय मातहतका निकायले नै अनुगमन गर्ने विज्ञप्तिमा जनाइएको छ । कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकल पर्यटकीय क्षेत्र खुला गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक विकास मन्त्रीको नयाँ बर्ष ज्येष्ठ नागरिक संग ।

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    आज ०१ बैशाख २०७८ बुधबार, माता पाथिभराको दर्शन गरि दैनिक राशिफल हेर्नुहोसः

    मिडियामैत्री बजेट निर्माणमा सहजिकरण गर्ने मन्त्री राईको उद्घोष ।

    कोरोनाबाट तीन जनाको मृत्यु

    सर्वोच्चद्वारा अनलाइन सञ्चारमाध्यम नवीकरण नगरे रोक लगाउने व्यवस्था बदर

    सेनाको जिप दुर्घटना हुँदा ५ घाइते, २ को अवस्था गम्भिर

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    पूर्वएमालेका १२१ मध्ये ८२ सांसद ओलीसँगै, नेता नेपाल ३९ सांसद लिएर प्रचण्डसँग (सूचीसहित)

    विप्लव नेकपाका नेता ओली नेतृत्वको नेकपामा प्रवेश

    दुई अध्यक्षको सहमतीमा माधव नेपालको आपत्ती

    समाचार

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    प्रदेश–२ का प्रमुखद्वारा रासस निरीक्षण

    दुर्घटना

    गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

    nekapa yemale

    माकुने र भिम रावललाई एमालेबाट निलम्बन,नेपालद्वारा ओली पार्टी बाट निलम्बन हो ? भन्ने प्रश्न ।

    सम्बन्धित खबरहरु

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    प्रदेश–२ का प्रमुखद्वारा रासस निरीक्षण

    गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

    खोटाङकि सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

    ओलीलाई मोहोरा बनाइयो : प्रचण्ड

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    संचालक तथा सम्पादक : लोकमणि रिजाल
    सह सम्पादक : प्रकाश पोखरेल
    सम्वाददाता: प्रदिप राई
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    ग्राफिक डिजाईनर : ......
    सुर्यविनायक-१०, भक्तपुर, नेपाल
    मोबाईल नं ९८४२९०६६४२
    Email: postdesh@gmail.com

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2021: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑