• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 14, Apr, 2021
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

सांसद विशाल भट्टराईको अगुवाईमा मन्त्री नेम्वाङसमक्ष खोटाङको लागि ५ माग

३० फाल्गुन २०७६, शुक्रबार ०९:२२ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ० मिनेट
देश पोस्ट
  • ३१९ पटक पढिएको
  • दिवस रिजाल, फागुन ३० खोटाङ ।
    प्रतिनिधि सभाका सदस्य सांसद विशाल भट्टराईको अगुवाईमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसमक्षे पाँच वटा लिखित माग राखेका छन् । खोटाङ्गे नेताको टोलीले सांसद भट्टराईको अगुवाईमा मन्त्री नेम्बाङलाई भेटेर आफ्नो जिल्लाको भौतिक पूर्वाधार विकास सम्बन्धी पाँच वटा लिखित माग राखेका हुन् ।
    प्रतिनिधिसभा सदस्य भट्टराईको लेटरप्याडमा लेखेर मन्त्री नेम्बाङलाई बुझाइएको ज्ञापनपत्रमा मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवा सडक खण्डमा पर्ने छेपेखोला, भालुखोला र मेवाखोलामा यथासिघ्र मोटरेवल पुल निर्माण गर्न, त्रिधार्मिक स्थल हलेसीको संरक्षण, बिकास र गुरुयोजना कार्यान्वयन गर्न, तत्कालै जयराम–हलेसी खण्डको सडकको स्तरन्नोति गर्न, घुर्मी–चतरा यथासिघ्र निर्माण गर्न, दुधकोशीको कुनै घाट र घोपाटारको पक्कि पुल टेण्डरको कुरा तत्काल प्रक्रिया अगाडि बढाइ दिन अनुरोध गरिएको सदस्य भट्टराईले बताउनुभयो ।
    मन्त्री नेम्बाङलाई उहाँको निवासमै भेट्न पुगेका खोटाङ्गे टोलीले मन्त्री नेम्वाङ समक्ष यथाशिघ्र यी पाँच काम गर्नको निम्ति छिटै काम गर्न भनि जोडदार माग गरिएको छ ।
    सांसद भट्टराईका अनुसार मन्त्रालयका सचिव र सडक बिभागका महानिर्देशकले कुनैघाट र घोपाटारमा निर्माण गरिने पुलका लागि तत्काल टेण्डर हुने आस्वासन दिनुभएको छ । लामो समयदेखि सरकारी निकाय र निर्माण व्यवसायीहरुको असक्षमताको कारणले वन्न नसकेको उत्त सडक घुर्मी चतरा चाडो निर्माण गर्न आह्रवान गरिएको छ ।
    तत्कालै जयराम हलेसी खण्डमा पर्ने सडकलाई डवल लेनको वनाउन चाडैनै काम थाल्नु पर्ने जनाईएको छ । हलेसीमा पर्ने छापडाडा आसपासबाट सडक डाईभर्ट गरि हलेसी क्षेत्रलाई जोगाएर तुवाचुङ डाडामा निकाल्नु पर्ने साथै हलेसी परिसर भित्र विधुतिय साधान मात्र चलाउने प्रवन्ध मिलाउने वताईएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक विकास मन्त्रीको नयाँ बर्ष ज्येष्ठ नागरिक संग ।

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    आज ०१ बैशाख २०७८ बुधबार, माता पाथिभराको दर्शन गरि दैनिक राशिफल हेर्नुहोसः

    मिडियामैत्री बजेट निर्माणमा सहजिकरण गर्ने मन्त्री राईको उद्घोष ।

    कोरोनाबाट तीन जनाको मृत्यु

    सर्वोच्चद्वारा अनलाइन सञ्चारमाध्यम नवीकरण नगरे रोक लगाउने व्यवस्था बदर

    सेनाको जिप दुर्घटना हुँदा ५ घाइते, २ को अवस्था गम्भिर

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    पूर्वएमालेका १२१ मध्ये ८२ सांसद ओलीसँगै, नेता नेपाल ३९ सांसद लिएर प्रचण्डसँग (सूचीसहित)

    विप्लव नेकपाका नेता ओली नेतृत्वको नेकपामा प्रवेश

    दुई अध्यक्षको सहमतीमा माधव नेपालको आपत्ती

    समाचार

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    प्रदेश–२ का प्रमुखद्वारा रासस निरीक्षण

    दुर्घटना

    गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

    nekapa yemale

    माकुने र भिम रावललाई एमालेबाट निलम्बन,नेपालद्वारा ओली पार्टी बाट निलम्बन हो ? भन्ने प्रश्न ।

    सम्बन्धित खबरहरु

    प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

    कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    प्रदेश–२ का प्रमुखद्वारा रासस निरीक्षण

    गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

    खोटाङकि सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

    ओलीलाई मोहोरा बनाइयो : प्रचण्ड

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    संचालक तथा सम्पादक : लोकमणि रिजाल
    सह सम्पादक : प्रकाश पोखरेल
    सम्वाददाता: प्रदिप राई
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    ग्राफिक डिजाईनर : ......
    सुर्यविनायक-१०, भक्तपुर, नेपाल
    मोबाईल नं ९८४२९०६६४२
    Email: postdesh@gmail.com

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2021: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑