दिवस रिजाल
खोटाङ जिल्लाको सान । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको टेम्मामा अवस्थित धिप्लुङ झरना जिल्लाकै ठुलो प्राकृतिक मनोरम झरना हो । वरिपरि घना जंगल, झरनाबाट छङछङ गद्रै झर्ने पानी, १ सय ७६ मिटर अग्लो झरना । जँहाबाट टाढाटाढासम्म दृश्यावलोकन र आनन्द प्राप्त गर्न सकिन्छ । झरनाको माथि ढकानी आकारको ढुँगा रहेको छ यस ढँगामुनि बहुमुल्य धातु रहेको र यस धातुको रक्षाको लागि ठुल्ठुला सर्प, बिच्छी, खजुरा वस्ने गरेको पौराणिक कथन रहेको पाईन्छ ।
यस झरनालाई स्तोरोन्ति र सौन्दर्यकरण गर्नको निमित्त तीनै तहको सरकार लागिपरेको छ । जस्ले स्थानीयहरुको जीवनस्तर फेरिने निश्चित छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
संचालक तथा सम्पादक : लोकमणि रिजाल
सह सम्पादक : प्रकाश पोखरेल
सम्वाददाता: प्रदिप राई
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
ग्राफिक डिजाईनर : ......
सुर्यविनायक-१०, भक्तपुर, नेपाल
मोबाईल नं ९८४२९०६६४२
Email: postdesh@gmail.com