दिवश रिजाल, माघ २८ खोटाङ
पुर्वको पशुपतिनाथ भनेर चिनिने धार्मिक तथा पर्यटकीय त्रिधार्मिक स्थल हलेसी महादेव गुफा । भष्मासुर राक्षसवाट वच्न शिवजीले आश्रय लिएको,त्रिधार्मिक स्थल मानिने हलेसीमा हिन्दू,वौद्ध,किरात धर्मावलम्वीहरुको वाक्लो भिड लाग्ने गर्छ ।
धार्मिक तथा सांस्कृतिक दृष्टिले प्रसिद्ध तिर्थ स्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पुराहुने विश्वास रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]