दिवश रिजाल
वहुप्रतिभाका धनि गाएककार नारायण आचार्यको अर्को नयां गित नाच मुर्रा दाई सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको छ ।
दर्जनौ नेपाली गित तथा अन्य विधाका गीतमा आवाज दिएका आचार्यले यति भैसकेपछि , बबाल भो सार्वजनिक गरिसकेका छन । विभिन्न विधाका सात वटा एल्वम निकालिसकेका आचार्यको अर्को नया प्रस्तति नाच मर्रा दाइ गित रेकर्डिङ सकेर अहिले भिडियो सुटिङ तर्फ लागेका छन । खोटाङको दिक्तेलमा जन्मनुभएका गाएक आचार्य संग संगै यस गितमा सुमन वास्तोलाको पनि आवाज रहेको छ । खरिदार समेत रहेका वास्तोला अहिले आएर नेपालि गित संगितको क्षेत्रमा आसा लाग्दो काम गरिरहेका छन ।
गितको शव्द लेखन , लय तथा अवधारणा समेत वास्तोलाको रहेको छ । रेकर्डिङ सकेर आफ्नै जन्मभुमि फर्कने र सम्भव भए स्थानिय कलाकारको साथमा भिडियो सुटिङ गर्ने बास्तोलाले जानकारी दिए । गित र म्युजिक भिडियोले दर्शक तथा श्रोताको भरपुर मन जित्ने गाएक आचार्यले जानकारी दिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]